Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

फेसबुक चलाउने भन्दा गुगलमा सर्च गर्ने धेरै

Company Register

समाचार, मनोरञ्जन तथा बिभिन्न प्रकारको सञ्जालमा जोडिन हामी वेबसाइटमा जोडिने गरेका छौ । तर विश्वभरबाट चलाइने वेबसाइटमा सबैभन्दा लोकप्रिय वेबसाइट कुन होला ? २०२० जनवरी १ मा विश्वका शीर्ष वेबसाइटको नयाँ सूची सार्वजनिक गरेको सिमिलर वेबले सन् २०१९ को ट्राफिक डाटा अनुसार टपटेन वेबसाइटहरु निकालेको छ । यी वेबसाइटहरु प्रत्येक महिना औसतमा १ खर्ब ६५ अर्ब ५० करोडभन्दा बढि पटक हेरिएको छ ।

Advertisement

यी हुन् विश्वका टप टेन वेबसाइट

१. गुगल
२. युट्युब
३. फेसबुक
४. बाइदु
५. ट्वीटर
६. इन्स्टाग्राम
७. विकिपिडिया
८. एक्सभिडियोज डटकम
९. एक्सएनएक्सएक्स डटकम
१०. पोर्नहब डटकम

यस्तै याहु डटकम ११ औं, अमेजन डटकम १४औं, नेटफ्लिक्स डटकम १९ औँ र रेडिट डटकम २० औँ नम्बरमा छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...