Coronavirus COVID-19

अनलाइनबाट नविल बैंकमा खाता खोल्दा २ जीबी डेटा निःशूल्क पाइने

[Ads]

Advertisement

काठमाडौं – नविल बैंकले अनलाइनबाटै खाता खोल्न सकिने ‘नविल जेन–एन (जेनेरेशन एन) अकाउन्ट’ सुरु गरेको छ । कारोना महामारीको कारण कायम गर्नुपर्ने सामाजिक दूरीलाई मध्यनजर गर्दै बैंकले यस्तो सेवा सुरु गरेकाे हाे ।

युवा पुस्तालाई लक्षित गर्दै सुरु गरिएको यो खाता अनलाइनबाटै खोल्न सकिन्छ । जसमा मोबाइल बैंकिङ सेवा, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट तथा क्रेडिट कार्ड निःशूल्क छ । साथै टेलिकम र एनसेलमा दुई जीबी डेटा प्याकेज समेत निःशूल्क प्रदान गरिने बैंकले जनाएको छ ।

तपाईं पनि यहाँ क्लिक गरी आवश्यक विवरण भरेर सहजै नविल बै‌ंकको नविल जेनेरेसन अकाउन्ट खोल्न सक्नुहुनेछ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...