Primary Menu
समाचार
अन्तराष्ट्रिय
राजनीति
प्रदेश समाचार
प्रदेश – १
कर्णाली प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश – ५
मधेश प्रदेश
अर्थ
कर्पोरेट
बैंकिङ
मनोरञ्जन
कला / संगीत
कलिउड
गसिप
बलिउड
भिडियो
सिनेमा
कृषि
खेलकुद
बिज्ञान/प्रबिधि
Comments
Add Comment
Skip to content
समाचार
अन्तराष्ट्रिय
राजनीति
प्रदेश समाचार
प्रदेश – १
कर्णाली प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश – ५
मधेश प्रदेश
अर्थ
कर्पोरेट
बैंकिङ
मनोरञ्जन
कला / संगीत
कलिउड
गसिप
बलिउड
भिडियो
सिनेमा
कृषि
खेलकुद
बिज्ञान/प्रबिधि
Trending
Video
ट्रेन्डिङ
१
हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी-२०८० हुँदै
२
आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल
३
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
४
सुनिल र केकीको ‘अरे भैया’ सार्वजनिक [ भिडियोसहित ]
५
फिल्म ‘चित्रा’ २७ गते देशभरि प्रदर्शनमा आउने
६
कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ ले चर्चा बटुल्दै
७
रोशन बालुवाको मायाकै संसार’ सार्वजनिक [भिडियोसहित]
८
गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक
९
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो (विवरणसहित)
१०
अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, सुरुवाती तीन कारोबार निःशुल्क
११
कुमारी बैङ्कको बिमा सुविधासहित “गज्जबको बचत खाता” सार्वजनिक
१२
नेपालीलेनै बनाए टिकटक जस्तै नेपाली एप ‘रमाइलो’
ताजा अपडेट
हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी-२०८० हुँदै
२०८० चैत्र १ गते , बिहिबार
आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल
२०८० फागुण १८ गते , शुक्रबार
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
२०८० फागुण १४ गते , सोमबार
सुनिल र केकीको ‘अरे भैया’ सार्वजनिक [ भिडियोसहित ]
२०८० पुष २६ गते , बिहिबार
फिल्म ‘चित्रा’ २७ गते देशभरि प्रदर्शनमा आउने
२०८० पुष २६ गते , बिहिबार
कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ ले चर्चा बटुल्दै
२०८० पुष २ गते , सोमबार
Search
TRENDING
१३ औं गणतन्त्र दिवस
Chhakka Panja 3
Cinema Hall
Corona
Covid 19
Dari Gang
Global Ime Bank
Gold
होमपेज /
आज २०७६ फागुन ८ गते बिहीबारको राशिफल हेर्नुहोस्
प्रकाशित मिती : २०७६ फागुण ८ गते , बिहिबार
० प्रतिक्रिया
वि.सं. २०७६ फागुन ८। बिहीबार। इ.स. २०२० फेब्रुवरी २०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। द्वादशी, १७:१२ उप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वाषाढा, ९:०८ बजेउप्रान्त उत्तराषाढा। योग– सिद्धि, ९:०६ बजेउप्रान्त व्यतीपात। करण– तैतिल, १७:१२ बजेदेखि गर, २९:२२ बजेउप्रान्त वणिज। आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु, १५:१८ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान २८ घडी ३ पला। प्रदोष व्रत।
तपाइको आजको राशीफल
मेष
(
चु,
चे,
चो,
ला,
लि,
लु,
ले,
लो,
अ
)
आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने योग छ ।
वृष
(
इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
)
नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन
(
का,
कि,
कु,
घ,
ङ,
छ,
के,
को,
हा
)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योगछ ।
कर्कट
(
हि,
हु,
हे,
हो,
डा,
डि,
डु,
डे,
डो
)
धेरै समय पछि टाढिएको आफन्तसङ्ग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याोउन मद्दत गर्नेछ ।
सिंह
(
मा,
मि,
मु,
मे,
मो,
टा,
टि,
टु,
टे
)
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।
कन्या
(
टो,
पा,
पि,
पु,
ष,
ण,
ठ,
पे,
पो
)
आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
तुला
(
रा,
रि,
रु,
रे,
रो,
ता,
ति,
तु,
ते
)
होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभई सङ्ग भेट घाट हुनेछ ।
वृश्चिक
(
तो,
ना,
नि,
नु,
ने,
नो,
या,
यि,
यु
)
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनुपर्न सक्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।
धनु
(
ये,
यो,
भा,
भि,
भु,
धा,
फा,
ढा,
भे
)
आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्याोउनेछ ।
मकर
(
भो,
जा,
जि,
जु,
जे,
जो,
ख,
खि,
खु,
खे,
खो,
गा,
गि
)
विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।
कुम्भ
(
गु,
गे,
गो,
सा,
सि,
सु,
से,
सो,
दा
)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
मीन
(
दि,
दु,
थ,
झ,
ञ,
दे,
दो,
चा,
चि
)
आज परोपकार गर्नुमानै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
काठमाडौं उपत्यका
कोरोना भाइरस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित खवर
सिफारिस
दम्पती हत्याका फरार अभियुक्त १४ वर्षपछि समातिए
अदालतको फैसला ओलीलाई फाइदा
सहिद स्मृति गोल्डकप : आजदेखि सेमिफाइनलका खेलहरु हुँदै
पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ साउन ७ गतेको तपाइको आजको राशिफल
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले आजदेखि विज्ञापन बजाउन नपाउने
सावधान : निन्द्रा नलागेर कतै तपाई औषधि सेवन गरिरहनु भएको त छैन ? [ज्यानै जाने खत्तरा]