हेटौँडा १८ एक्लेखेतमा एकजना युवतीको शव बिहान फेला परेको छ । २५ वर्षीय मिना अधिकारीको शव आफ्नै घर नजिकै फेला परेको प्रहरीले जनाएको छ । प्रहरी अहिले घटनास्थल पुगेको छ । थप जानकारी भने आउन बाकि । प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

स्रोत : खबरब्रेक