
विश्वकै होचो व्यक्ति बाग्लुङका खगेन्द्र थापामगरको निधन भएको छ । मुटुमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएका थापाको २८ वर्षको उमेरमा निधन भएको हो । चिकित्सकका अनुसार निमोनियाको साथसाथै थापालालाई मुटुको समस्या देखापरेको जनाइएको छ ।
खगेन्द्रको उचाइ ६७ दशमवल ०८ सेन्टिमिटर मात्र थियो । खगेन्द्रको रेकर्ड ५४ दशमवल ६ सेन्टिमिटर उचाइ भएका नेपालकै चन्द्रबहादुर डाँगीले तोडेका थिए ।
२०७२ भदौमा डाँगीको मृत्यु भएपछि अहिले विश्वकै होचा व्यक्तिको रकेर्ड फिलिपिन्सका जुनरे बालाविङको नाममा छ। उनी ५९ दशमवल ९३ सेन्टिमिटरका छन्।
Tags
No tags
About the Author
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






