
चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । ललितपुर प्रहरीको गस्ती टोलीले सिन्धुली दुधौली नगरपालिका –६ का महेश अधिकारीलाई चितुवाको छालासहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट प्रभागमा प्रमुख प्रहरी निरीक्षक पूर्णीमा चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले अधिकारीलाई सोमबार ललितपुरको शंखमूलबाट चितुवाको छालीसहित पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
पहिलो चरणमै विजयी हुन्छु : देउवा
२०७८-०८-२६
छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या
२०७७-०५-१३
राष्ट्रपतिद्वारा १३ औं सागको उद्घाटन
२०७६-०८-१५
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



