|
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
|
आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए
पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ ।
|
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
|
नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ ।
सामाजिक काम गरेर दाम,
इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास
गर्दा भाग्यले साथ दिनेछ ।
|
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
|
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी
पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ ।
|
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
|
रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने
साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले
उत्साहत जाग्नेछ ।
|
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
|
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको
गाँठो कसिने सम्भावना छ । कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको
धेरैले तारिफ गर्नेछन ।
|
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
|
मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ ।
परिवारजनबाट काममा सहयोग जुट्नेछ । साथिभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।
|
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
|
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको
जिम्मेवारी पाइनेछ ।
|
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
|
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ ।
ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम शुरु गर्ने
अवसर जुट्नेछ ।
|
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
|
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसि
हुनेछ ।
|
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
|
बौद्धिक जमातलाई आकर्षित गर्ने काम
सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा
गर्ने अवसर जुर्न सक्छ ।
|
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
|
मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन
सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति
हुनेछ ।
|
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
|
बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका
साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।
|