काठमाडौं। २५६८औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भक्तजनहरुको भीड लागेको छ। सहकारी पीडितहरु सरकारले सम्झौता कार्यान्वयनमा नल्याएको भन्दै शुक्रबारदेखि पुनः आन्दोलनमा उत्रने घोषणा गरेका छन्। यस वर्ष आगलागिका कारण रुकुम पश्चिममा ३५ घर तथा गोठ नष्ट भएका छन् भने ५० लाख रुपैयाँ बराबरको…

स्रोत: Dekhapadhi   मूल समाचार पढ्नुहोस् →