किन सन्चार गृह र पत्रकार आन्दोलनको तारो बने ?

जेन–जी प्रदर्शनको क्रममा भदौ २३ गते १९ जना प्रदर्शनकारी मारिएपछि भोलिपल्ट शुरू भएको तोडफोड, आगजनी र लुटपाटमा मिडिया हाउसहरू पनि निशानामा परे। यसरी तारोमा पर्नेहरू– अग्रणी निजी सञ्चार गृह कान्तिपुरदेखि अहिलेसम्म आक्रमणमा नपरेका सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजन र रेडियो नेपालसम्म थियो।…

स्रोत: Nepal Page   मूल समाचार पढ्नुहोस् →