काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →