सफलताका लागि जान्नै पर्ने महत्वपूर्ण भनाइहरू

Company Register

हामी सबै आफ्नो जीवनमा सफलता चाहान्छौ । सबैलाई जित्न चाहान्छौ । आफ्ना ईच्छा र चाहानाहरु पूरा गर्न चाहान्छौ । हाम्रा हर प्रयास र गतिविधिहरु कुनै न कुनै क्षेत्रमा, कुनै न कुनै ठाउँमा र कुनै न कुनै कुरामा सफलता प्राप्त गर्ने नै हुन्छन ।

Advertisement

१. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ । अब्दुल कलाम

ya thau khali xa

२. तिनीहरू जसले महान् सपना देख्दछन्, उनीहरूको सपना अवश्य पुरा हुन्छ ।  अब्दुल कलाम

३. साना सपनाहरू नदेख्नुहोस् तिनमा मानव हृदय हल्लाउने कुनै ताकत हुदैन ।  गोथे

४.तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् । मार्क ट्वेनं

५.सपना हिजोको प्रश्नका लागि आजको उत्तर हो ।  एडगर केसी

६. महान् जीवनका लागि महान् सपना आवश्यक छ ।  एनिस निन

७. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।  नेल्सन मण्डेला

८. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ । कोलिन पावेलं

९. असफलताका दुइ कारण छन् ९ एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।  जोन मेसनंं

१०. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।  जोन अफ आर्क

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...