काठमाडौं – चर्चित गायक समिर आचार्यको ‘मै मरी जाम’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।बसन्त विवश आचार्यको शब्द रहेको गीतमा संगित गायक समिरले नै भरेका हुन् । भिडीयोको निर्देशन शान थापाले गरेका हुन् भने भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् ।

गीतमा चक्र बम र श्रीया सिटौलाको अभिनय देख्न सकिन्छ जसको कोरीयोग्राफी राजीब समरले गरेका हुन् । साथै गीतको मिक्सीङ स्याम स्वइत रसाइलीले गरेका हुन । भिडियोलाई ‘एम८ म्यूजिक फ्याक्ट्री’ नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू