Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्तो छ आजको सुनचाँदीको भाउ

Company Register

काठमाडौँ  – आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पर्नेछ ।

Advertisement

यस अघि ९३ हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज तोलामा ७०० रुपैयाँ बढेको हो । यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज ९३ हजार ६०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । यसअघि एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...