Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

८२०३ जना कोरोना संक्रमित थपिए, ६८९१ जना डिस्चार्ज

Company Register

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर परीक्षणबाट ८ हजार १३६ जना र ६९३ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण देखिएको हो।

Advertisement

आज मंगलबार ६ हजार ८९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १ लाख १४ हजार ५२९ जना संक्रमित संक्रमित छन्।

त्यस्तै गत २४ घण्टामा देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...