Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एलीना र प्रवीणको “फूल राम्रो” (भिडियो)

Company Register

गायिका एलीना चौहान र प्रवीण बेडवालको आवाजमा गीत “फूल राम्रो” सार्वजनिक भएको छ l कृष्ण केसी शब्द र लय सिर्जना रहेको गीतको एरेन्ज सुनिल परियारको रहेको छ l भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् l  आकाश श्रेष्ठ र सम्झना खत्रीलाई फिचर्ड गरिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l रुपेश खड्काको सम्पादन भिडियोमा समावेश छ l

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...