
गायिका एलीना चौहान र प्रवीण बेडवालको आवाजमा गीत “फूल राम्रो” सार्वजनिक भएको छ l कृष्ण केसी शब्द र लय सिर्जना रहेको गीतको एरेन्ज सुनिल परियारको रहेको छ l भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् l आकाश श्रेष्ठ र सम्झना खत्रीलाई फिचर्ड गरिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l रुपेश खड्काको सम्पादन भिडियोमा समावेश छ l
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
यस्तो छ ‘दि कर्मा’ को टिजर (भिडियो)
२०७६-०८-२१
लोकप्रिय अभिनेता विवेकको निधन
२०७८-०१-०४
ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक
२०७८-१०-२९
चलचित्र ‘साङ्लो’ युट्युबमा सार्वजनिक
२०७७-०९-१०

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



