Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कुवेतमा झुन्डिएको अवस्थामा नेपालीको शव फेला

Company Register

कुवेतमा एक नेपालीले आत्माहत्या गरेका छन् । सिन्धुलीका सम्पथ अधिकारी शव कुबेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा झुण्डिएरको अवस्थामा फेला परेको हो । विगत १० वर्षदेखी कुवेतको एसटिएसजीमा कम्पनीमा काम गर्दै आएका उनले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । मृतकको परिवारसँग पनि सम्पर्क हुन् नसकेको दूतावासले जनाएको छ । परिवार सम्पर्कमा आउन साथ कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाइने दूतावासले जनाएको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...