यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



कुवेतमा एक नेपालीले आत्माहत्या गरेका छन् । सिन्धुलीका सम्पथ अधिकारी शव कुबेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा झुण्डिएरको अवस्थामा फेला परेको हो । विगत १० वर्षदेखी कुवेतको एसटिएसजीमा कम्पनीमा काम गर्दै आएका उनले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । मृतकको परिवारसँग पनि सम्पर्क हुन् नसकेको दूतावासले जनाएको छ । परिवार सम्पर्कमा आउन साथ कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाइने दूतावासले जनाएको छ ।