
काठमाडौँ -तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो ।यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।
डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग पुर्याउछ ।
विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ पनि मेटाउँछ ।हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



