Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

Company Register

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वाब दिएका पौडेलमा आज कोरोना संक्रमण पुष्टि भएको हो । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा बसेका थिए । पौडेलसँगै पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैमा लक्षण देखिएको छैन ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...