यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

तपाइको आँखाको डार्क सर्कल हटाउन के गर्ने ?



Advertisement
आखामा आएको डार्क सर्कलले धेरैलाई निराश बनाएको हुन्छ । यसलाई हटाउन केही उपाय छन् ।
- भिटामिन ए युक्त खानेकुरा जस्तै फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानु पर्छ ।
- भिटामिन सी ले दिमागमा सेराटोनिक नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।
- अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन के युक्त खानेकुरा सेवन गर्नाले डार्क सर्कल कम गर्छ ।
- आँखा वरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।
- कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।
- सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हटाइदिन्छ ।
- भिटामीन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।