टीका आत्रेय कवि तथा गजलकार हुनुहुन्छ । पद्य कविता सुन्दर ढङ्गले प्रस्तुत गर्नुहुने उहाँ इटहरीमा बसेर कविता सिर्जना गर्नुहुन्छ । कवि तथा गजलकार टीका आत्रेयसँग साहित्यिक संवार्ता ।

भिडियो हेर्नुहोस्