Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गूगलले सार्वजनिक गर्‍याे विभिन्न आधिकारिक स्रोतहरुबाट जानकारी दिने ‘न्युज हब’

Company Register

काठमाडौं – गूगलले विभिन्न आधिकारिक स्रोतहरुबाट जानकारी संकलन गरी पाठकलाई एकै ठाउँमा उपलब्ध गराउने योजनाका साथ गूगल न्युजमा ‘कोभिड–१९’ हब सञ्चालनमा ल्याएको छ । गूगलको नयाँ कोरोना भाइरस हबमा प्रवेश गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

Advertisement

उक्त हबमा कोरोनाभाइरसको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । त्यसमा कोरोनाभाइरसबाट कसरी बच्ने, यसले कसरी सर्छ भन्ने लगायतका टिप्स पनि उपलब्ध हुने गूगलले उल्लेख गरेको छ।

यसका साथै गूगलले ‘फ्याक्ट चेकिङ’ टूल निर्माणमा समेत काम गरिरहेको जनाएको छ । जसले कोरोनाबारे गलत जानकारीलाई राक्न मद्दत पुर्‍याउने छ । हाल यो फिचर परीक्षणको क्रममा रहेकाले छिट्टै कार्यान्वयनमा आउने द नेक्स्ट वेबले लेखेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...