Comments Add Comment

एमसीसी र सूचना विधेयकको विरोधमा काठमाडौंमा प्रदर्शन

अमेरिकी अनुदान सहयोग मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नगर्न सरकारलाई खबरदारी गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । एमसीसी तथा सरकारले संसदमा दर्ता गराएको सूचना विधेयक देश र जनताको हीतमा नरहेको भन्दै यसलाई सच्याउन सरकारलाई खबरदारी गर्न विरोध प्रदर्शन गरिएको हो ।

Ad
Advertisement

अमेरिकी सहयोग सम्झौता एमसीसी र सूचना विधेयक दुवै देशका लागि घातक रहेको भन्दै ज्ञानेन्दी शाही नेतृत्वको समूहले प्रदर्शन गरेको हो ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad