
प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट हेटौंडाका गिरिजा अधिकारी सम्मानित भएका छन् । काउन्सिलले मंगलबार अधिकारीलाई नगद रु. १५ हजार राशीसहित सम्मानित गरेको हो । दुई दसकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार हुन् । काउन्सिलको ५१ औं वार्षिकउत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




