काठमाडौं : टेकुस्थित कौशी थिएटरमा 'बाह्रा' नाटक मञ्चन जारी छ। मृगशिरा वर्ल्ड स्कुल (दीप हाइ स्कुल) को प्रस्तुति रहेको नाटक ‘बाह्रा’ शुक्रवारबाट मञ्चन शुरु भएको हो। नाटक प्रत्येक दिन प्रत्येक दिन ११ बजे र १ बजे मञ्चन हुने निर्देशक पुष्पराज अवस्थीले बताए।…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →