Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लोकसेवा बिशेष

कवि सुवासको ‘सपनाका अवयव’ विमोचित

हेटौँडा - नेपाली कविता लेखनमा दुई दशकदेखि क्रियाशील कवि सुवास खनालको नयाँ कविताकृति ‘सपनाका अवयव’ बुधबार औपचारिक रुपमा सार्वजानिक भएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भर्चुअल रुपमा भएको उक्त कार्यक्रममा भिडियोमार्फत खनालका

अब चलचित्र ‘समर लभ’ डिसहोममा हेर्न सकिने

काठमाडौं - सुबिन भट्टराईको चर्चित उपन्यास 'समर लभ' मा आधारित चलचित्र 'समर लभ' अब घरमै बसेर हेर्न पाइने भएको छ । मुस्कान ढकालको निर्देशनमा बनेको यस चलचित्र फूलपातीको दिनबाट डिसहोममा हेर्न पाइने भएको हो ।  यस चलचित्र फूलपातीको दिनदेखी

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।  कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी

२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ५ हजार ७४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ४४ हजार  ८ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका

आज सुन चादीको मूल्य कति ? हेर्नुहोस् बजार भाउ

काठमाडौ -आईतबार देखि मंगलबार सम्म स्थिर रहेको सुनको मुल्य बुधबार अर्थात साताको चौथो दिन बढेको छ । सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि

कति छ आज अमेरिकी डलरको भाउ ?

काठमाडौं - बुधबार अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र

‘सप्तरङगी भाईटिका’ सार्वजानिक (भिडियो)

गायक एंव संगीतकार प्रकाश तामाङ (तितुङ)को ‘सप्तरङगी भाईटिका’ म्युजिक भिडियो सार्वजानिक भएको छ । सोमबार जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । विजय तामाङको शब्दलाई गायक एंव संगीतकार प्रकाश

नवरात्रीको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजागरि मनाईंदै

काठमाडौँ- बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।