नेपाली आइटम गीतमा सन्नी लियोनीले यसरी कम्मर मर्काइन-भिडियो सहित

Company Register

नेपाली चलचित्र ‘पासवर्ड’ को आइटम गीत सार्वजनिक भएको छ। गीतमा सन्नी लियोनीले कम्मर मर्काएकी छन् । आजको साम बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन् ।

गीत विक्रम जोशीले लेखेका हुन् भने दुर्गा खरेलले स्वर दिएकी छन्। गीतमा बलिउडका चर्चित विष्णु देभाले कोरियोग्राफी गरेका छन् ।

Advertisement

लण्डनमा छायाँकन गरिएको उक्त गीत खिच्न नेपाली रुपैयाँ खर्चिएको निर्माण टिमको दाबी छ । सन्नीले यस गीतका लागी दुई करोड भारु लिएकी खबर छ।

ya thau khali xa

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा विक्रम जोशी ‘विक्की’, अनुप बिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रवीन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत कलाकारहरुको अभिनय छ । चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले लगानी गरेका छन् । चलचित्रलाई सौरभ लामाले छायाँकन गरेका हुन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...