मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ आग्राको बाल्चामा गएराती भिरबाट लडेर लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर रौतहट जिल्ला जितपुर नगरपालिका वडा नम्बर ६ बस्ने २७ बर्षिय उमेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । गएराती ९ बजेको समयमा भिरबाट लडेर मृत्यु भएपनि प्रहरीलाई भने आज बिहान मात्र खवर आएको थियो ।
Tags
No tags
About the Author
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






