थाहानगरमा भिरबाट लडेर युवकको मृत्यु

Company Register

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ आग्राको बाल्चामा गएराती भिरबाट लडेर लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर रौतहट जिल्ला जितपुर नगरपालिका वडा नम्बर ६ बस्ने २७ बर्षिय उमेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । गएराती ९ बजेको समयमा भिरबाट लडेर मृत्यु भएपनि प्रहरीलाई भने आज बिहान मात्र खवर आएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...