Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

Company Register

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार सामान्य टाउको दुखेकाले उनले कोरोना परीक्षण गराएका थिए। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले ट्वीटरमार्फत् जानकारी दिए। उनले आफ्नो अवस्था सामान्य रहेको भन्दै केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह पनि गरेका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...