Comments Add Comment

मकवानपुरको भीमफेदीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर–४ ठुलो गुण्डिङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङ् छन्। बुधबार दिउँसो १२ बजेको समयमा गुण्डिङबाट भैंसेतर्फ जाँदै गरेको ना २ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब ९० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै