हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ को मतगणना जारी छ । हालसम्म ८०० मत गणना भएको छ । जसमा मेयरमा नेकपा एमाले १७६ मत सहित अग्रस्थामा छ । गठवन्धन र राप्रपाले ३७६ र १६८ मत प्राप्त गरेका छन । उपमेयरमा गठवन्धन ३९६ तथा एमालेलाई २०८ मत प्राप्त भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले २७० , एमालेका उम्मदेवारले २२४ र माओवादीका उम्मेदवारले २५५ मत प्राप्त गरेका छन् ।