Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रधानमन्त्री ओलीले गरे ट्रम्पको स्वास्थ्य लागभको कामना

Company Register

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लागभको कामना गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका हुन् । शुक्रबार ट्रम्प र उनकी पत्नी अमेरिकी फस्ट लेडी मेलिनिया ट्रम्प संक्रमित भएको पुष्टि भएको थियो। ट्रम्पले ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...