क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं ६ मदन भण्डारी लोकमार्गसँगैको बाँकेटारको शान्तिवनबाट प्रहरीले सोमबार बिहान ४ बजे प्रतिबन्धित लागु औषध गाँजा ११२२.६७ केजी सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कटारी नगरपालिका वडा नं…

स्रोत: News of Nepal   मूल समाचार पढ्नुहोस् →