काठमाडौं : सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पृथ्वी खनाल तथा गायक आरसी रिमालले आफ्नो नयाँ गीत ‘जोरी पारी’ बजारमा ल्याएका छन्।

फिन्जु पाख्रिनको शब्द संगीत,साहस शाक्यको संगीत संयोजन रहेको गीतमा खनाल र रिमालको स्वर रहेको छ।

विजय पुन,मौसम हिमाली र सुप्रिया खनाल अभिनित उक्त म्युजिक भिडियो खनालकै अफिसियल पेजबाट सार्वजनिक भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू