काठमाडौं- गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा रहेको ‘चकलेटी स्याँउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

उक्त गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मामा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ । शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू