यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको विहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो। पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो।
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।