सुन र चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले…

स्रोत: Lokpath   मूल समाचार पढ्नुहोस् →