विपद्का सबै सूचना लिएर उद्धार कार्यदेखि राहत पुनर्स्थापनासम्मको कमान्ड गर्नुपर्ने गृहमन्त्री सुधन गुरुङ सुरुङ खोस्रिन भोटेकोशी पुगेका छन् । गृहमन्त्री आफैं भोटेकोशी पुग्दा उद्धार तथा राहतको काम भने फितलो भएको छ ।

स्रोत: OnlineKhabar   मूल समाचार पढ्नुहोस् →