काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या हालसम्म १६२ पुगेको छ । बाढीमा परेर हराई रहेका व्यक्तिको एकिन विवरण अझै थाहा नभएपनि बिभिन्न ठाउँमा गरी हालसम्म १६२ वटा शव फेला परेका छन् । प्रहरी बुलेटिनका अनुसार चितवनमा…

स्रोत: Nepal Katha   मूल समाचार पढ्नुहोस् →