काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता तथा दुःख व्यक्त गरेका छन् । चीनबाट सुरु भएर नेपालको रसुवामा आएको बाढीका कारण मानवीय क्षति भएको, अझै धेरै व्यक्तिहरु बेपत्ता भएका र ठूलो धनजनको क्षति भएकोप्रति महासचिव गुटेरेसले…

स्रोत: Nepal Katha   मूल समाचार पढ्नुहोस् →