काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परी लामटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरु सम्पर्कविहिन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार लामटाङ राष्टिय निकुञ्जको स्याफ्रुबेशी पोष्टमा कार्यरत रेञ्जर निलम कार्की, सिनियर गेम स्काउकट मैया दाहाल हालसम्म सम्पर्कविहिन भएका छन्…

स्रोत: Nepal Katha   मूल समाचार पढ्नुहोस् →