काठमाडौं – नेपाली चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को तेस्रो सिजन प्रशारणमा आउने भएको छ ।

‘सक्किगोनि’का कलाकार तथा लेखक निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आज नयाँ वर्षको शुभकामना व्यक्त गर्दै ‘सक्किगोनि’ सिजन -३ छिट्टै प्रशारणमा आउने बताएका छन् ।

“नयाँ वर्षको सुरुआतसँगै हामीले हाम्रो नयाँ खबर सुनाउन पाउँदा हामी अत्यन्तै खुसी भएका छौं । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदरणीय दर्शक, शुभचिन्तकज्यूहरूमा नयाँ वर्ष २०८० सालको शुभकामना ।”

केही महिना अगाडिदेखि हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ बन्द रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू