Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाइलट विजय लामा कोरोनामुक्त

Company Register

काठमाडौँ – नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त भएका छन् ।

Advertisement

पाइलट लामालाई भदौ २९ गते संक्रमण पुष्टि भएको थियो । उनी बिहीबार निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद पनि दिएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...