पाइलट विजय लामा कोरोनामुक्त

अनलाइन पत्र संवाददाता२०७७-०६-१६ No Comments

काठमाडौँ – नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त भएका छन् ।

पाइलट लामालाई भदौ २९ गते संक्रमण पुष्टि भएको थियो । उनी बिहीबार निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद पनि दिएका छन् ।

Ad
Ad