Comments Add Comment

भानुभक्तीय रामायण श्लोक वाचन -ऋषभदेव घिमिरे

भानुभक्तीय रामायण भन्नाले भानुभक्त आचार्यले गरेको वेदव्यासद्वारा लेखिएको संस्कृतको अनुपमग्रन्थ अध्यात्म रामायण को नेपाली अनुवाद भन्ने बुझाउँछ । अनुवाद भएपनि कविको कवित्व र आफ्नै मौलिकता यसमा झल्किएको छ । नेपाली साहित्यको स्तम्भ मानिने भानुभक्तीय रामायणकै आधारमा नेपाली साहित्यलाई विभिन्न कालखण्डमा वर्गीकरण पनि गर्न खोजिएको छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर