Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रहिनन् रेडियो नेपालकी प्रथम गायिका अधिकारी

Company Register

काठमाडौं :  रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा निधन भएको छ। 

Advertisement

अधिकारीको  बिहीबार काठमाडौंमा निधन भएको उनको पारिवारले जनाएको छ।  उन पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको अधिकारीकी कान्छी छोरी अल्पना रेग्मी बताइन्।  रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाएकी थिइन्।  उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियोे । उनका दुई छोरी र एक छोरा छन्। 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- thahakhabar
Website Designe 1024×117
Loading...