यो वित्तीय सहयोग पीडित परिवारहरुले भोगेको पीडा र क्षतिको तुलनामा केही होइन, तर हरेक सामूहिक प्रयासको ठूलो महत्व हुन्छ भन्नेमा हामी दृढ विश्वास गर्छौँ । जनजीवनलाई सामान्य बनाउन एकीकृत कदमको आवश्यक्ता छ ।

स्रोत: Kheladi   मूल समाचार पढ्नुहोस् →