रसुवा बाढी : शव पहिचानमा चीनको सहयोग, डीएनए विज्ञ र उपकरण पठाउँदै

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका शवको पहिचानका लागि चीनले नेपाललाई सहयोग गर्ने भएको छ। चीनले डीएनए पहिचानसम्बन्धी विशेषज्ञसहित आवश्यक प्रविधि र उपकरण नेपाल पठाउने तयारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार…

स्रोत: News of Nepal   मूल समाचार पढ्नुहोस् →