काठमाडौँ- नेपाली सेनाले रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार अभियान जारी राखेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरिएको छ। निर्देशनालयका…

स्रोत: Himal Press   मूल समाचार पढ्नुहोस् →