काठमाडौँ । बाढीले बगाएको कृषि विकास बैंकको भल्ट भेटिएको छ । भदौ १० गते (बुधबार) भोटेकोशीमा आएको बाढीले बगाएको बैंकको त्रिशूली ढुंगे शाखाको भल्ट भेटिएको हो । बाढी प्रभावितहरुको उद्धार, राहत र खोजीकार्यका क्रममा बैंकको उक्त शाखाबाट दुईवटा भल्ट भेटिएको नेपाल प्रहरीले…

स्रोत: Artha Sarokar   मूल समाचार पढ्नुहोस् →