काठमाडौं। २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकको उद्धार गर्न नसकेपछि नेपाली सेनाले निजी क्षेत्रको प्राविधिक टोलीलाई प्रवेश अनुमति दिएको छ। सुरक्षाको कारण जनाएर आयोजनास्थलमा प्रवेश रोकेको सेनाले उद्धार गर्न नसकेपछि मंगलबार प्रवर्द्धक कम्पनीको प्राविधिक टोलीलाई सुरुङमा जान अनुमति…

स्रोत: Bizmandu   मूल समाचार पढ्नुहोस् →