बाढीमा नष्ट भएका सरकारी कागजपत्र फेरि कसरी बनाउन सकिन्छ?

भोटेकोशी-त्रिशूली बाढीमा सयौँ निजी घर र सरकारी कार्यालयहरू बगेका छन्, त्यससँगै नष्ट भएका नागरिकका सरकारी कागजातहरू फेरि बनाउन कति सहज हुन्छ?

स्रोत: bbc.com   मूल समाचार पढ्नुहोस् →